आफुलाई त देशको माटो प्यारो लाग्छ ।
गाउँ, पाखा पखेरीको बाटो प्यारो लाग्छ ।
खेतबारी हो मेरो मन्दिर आरती हो पसिना ।
बगेका ती पसिनाको टाटो प्यारो लाग्छ ।
भगवान् हो श्रमदान भजन उनकै गर्छु ।
श्रमगरी फलाएको आँटो प्यारो लाग्छ ।
आफुलाई त देशको माटो प्यारो लाग्छ ।
गाउँ, पाखा पखेरीको बाटो प्यारो लाग्छ ।
खेतबारी हो मेरो मन्दिर आरती हो पसिना ।
बगेका ती पसिनाको टाटो प्यारो लाग्छ ।
भगवान् हो श्रमदान भजन उनकै गर्छु ।
श्रमगरी फलाएको आँटो प्यारो लाग्छ ।
0 Comments