१. कृति भनेको के हो ?
यसले कुनै कला वा साहित्यिक उत्पत्तिलाई सुचित गर्दछ । जसमा कविता, काव्य, उपन्यास, नाटक, चित्रकला, संगीत, नृत्य, फिल्म आदी पर्दछन् । कृति व्यक्तिको सृजनात्मक प्रतिभा र कला निर्माणको फल हो । जसले आफ्नो विचार, भावना, अनुभुति र अनुभवलाई एक निर्दिष्ट माध्यमबाट प्रकट गर्दछ ।
२. कृति कति प्रकारका हुन्छन् ।
साहित्य, कला, संगीत, नृत्य, सिनेमा, मुर्ति, आदि सम्पूर्ण कृतिका प्रकार नै हुन् ।
३. कलाकर्मी भनेको के हो ?
जे कला, संगीत, नृत्य, साहित्य, नाटक, शिल्पकला, फोटोग्राफी र अन्य सृजनात्मक क्षेत्रमा का मगर्दछ । उनीहरुले आफ्नो शैली, विचार र भावनालाई माध्यमको रुपमा प्रकट गर्दछन् र समाजमा सङ्कल्पहरुलाई उत्कृष्टताको रुपमा प्रस्तुत गर्दछन् ।
४. कलाकर्मिहरु कति प्रकारका हुन्छन् ?
कलाकारहरु, शिल्पकारहरु, संगीतकारहरु, काटककारहरु, चलचित्रकारहरु, नृत्यकारहरु, कविहरु, लेखकहरु आदि । यसका अलावा दृत्य, संगीत, नाटक, चलचित्र, चित्रकला, कविता, कथा, नाटकलाई बनाउने, प्रदर्शन गर्ने वा प्रकाशन गर्ने व्यक्तिहरु प्नि पर्दछन् ।
५. कला के हो ?
रचनात्मकता, रंग, संरचना, आवाज र रुपको प्रयोग गर्ने विज्ञान तथा अनुभाव, भावना, तथा दृष्यलाई भाषाले अभिव्यक्त गर्ने कार्य ।
६. सामान्यतया कला कति प्रकारका हुन्छन् ?
साहित्य, चित्रकला, संगीत, नृत्य, गायन, सिल्पकला, ललितकला, आदी
७. कलाको मुख्य उद्देश्य के हो ?
आकर्षण, अभिव्यक्ति, सोचको विस्तार, प्रोत्साहन, संवेदनशीलताको बृहत्तर पहिचान, सास्कृतिक चेतना विस्तार, समस्याको समाधान, कला क्षेत्रको विकास ।
८. नेपाली साहित्यको विकास क्रमलाई कति भागमा विभाजित गरीएको छ ?
तीन
९.नेपाली साहित्यको पहिलो रचना कुन हो ?
पृथ्वीनारायण नामक कविता
१०.नेपाली साहित्यको उर्भर समय कुन काललाई मानिन्छ ?
मल्लकाल
११.नेपाली साहित्यलाई आधुनिक युगमा प्रवेश गराउने कृति कुन हो ?
नाटक मुटुको व्याथा
१२.मकैको खेती नामक पुस्तकका लेखक को हुन् ?
सुब्बा कृष्णलाल
१३.नेपाली साहित्यका महाकवि को हुन् ?
सिद्धीदास अमात्य
१४.देश जना देखक द्धारा लेखिएको कृति कुन हो ?
आकाश विभाजित छ ।
१५.राममायणलाई नेपाली भाषामा अनुवाद गर्ने साहित्यकार को हुन् ?
भानुभक्त आचार्य
१६.नेपाली कथा साहित्यमा आधुनिकताको आधुनिकताको सुत्रपात कसले गरेका हुन् ?
गुरु प्रसाद मैनाली
१७.सबै भन्दा धेरै भाषामा अनुवाद भएको कृति कुन हो ?
कालो सुर्य
१८. नेपाली साहित्यका त्रिमुर्ति भन्नाले कसलाई चिचिन्छ ?
लेखनाथ पौडेल, लक्ष्मी प्रसाद देवकोटा, बालकृष्ण सम
१९. जीवन काँडा कि फुल कृतिका लेखक ?
आनि छोईङ्ग डोल्मा
२०.सितायान् महाकाव्यका लेखक ?
डा. रमेश चन्द्र अधिकारी
२१.हिमालपारी हिमाल वारी कृतिका लेखक ?
माधव घिमिरे
२२.अक्षराङ्क शिक्षाका लेखक ?
जयपृथ्वी वहादुर सिंह
0 Comments