रातो किताब
सागरको तरंगहरूले जोडेर । हिफाजत गरेर लुकाएर । हुर्काउदै छु म मेरो सपनालाई । आँचलमा छोपेर, छिपाएर । सानै छ ऊ अहिले । टुट्न सक्छ , फुट्न सक्छ । कमसल र कोमल छ । दुश्मनले लुट्न सक्छ । ज्वालामुखी हो ऊ झिल्को छ अहिले । मेघ उठ्नु अघिको मिल्को छ अहिले । जसरी हुर्काएकी थिईन् , मेरी आमाले मलाई, छोपेर पछ्यौरीले । त्यसरी नै हुर्काएँदै छु, सपनाको त्यो विज अहिले । आज ऊ सानो छ भर्दै छु रंगहरु । पढाउँदै छु एउटा पुराण । भोली ठुलो हुने छ । ऊ आफैमा ईन्द्रेही हुने छ , भर्नुपर्दैन रंगहरु । घोकाउनु पर्दैन सुगालाई झै ‘गोपी कृष्ण कऊ’ ऊ त आफैमा कृष्ण हुने छ । रच्ने छ कुरुक्षेत्र । खैचिएर तान्ने छ सातै समुद्रलाई । असत्य माथी सत्यको विषय । न्याय र समानताले भरीएको । एउटा स्वर्णीम समाज । हो, त्यही हो, मैले हुकाईरहेको मेरो सपना ।
होमपेज
समाचार
राजनीतिक लेखहरु
आर्थिक गतिविधिहरु
सामाजिक गतिविधिहरु
स्वास्थ्य सम्बन्धि जानकारी
साहित्य
प्रेरणात्मक प्रसंग
सोसल मिडियाबाट
लोकसेवा
विज्ञान प्रविधि
Showing posts with the label
सोसल मिडियाबाट
Show all
No results found
That is All
चर्चित
सौर्यमण्डल सम्बन्धि सामान्य ज्ञान
October 24, 2021
चुरे दोहनले तराई भरुभुमि बन्नेछ ।
June 06, 2021
जब फायर ओपनको सिठ्ठी बज्यो ।
June 01, 2021
मेलम्ची पश्चात काठमाडौ उपत्यका खानेपानी लिमिटेडः चुनौति र अबसर
May 06, 2021
कविताः एउटा सपनाको अन्त्य भुपि शेरचन
September 14, 2021
भ्लादिमिर पुटिनबाट शिक्नुपर्ने पक्षहरु ।
June 02, 2021
एउटा आँशुको कथा
रायो साग खानाका फाईदाहरु
Social Plugin
Social Plugin