–धुम्रकेतुहरु
२.सौर्य मण्डलका सदस्यहरुले सुर्यको परिक्रम कसरी गर्दछन् ?
–कक्ष बनाएर
३.सुर्यको वरिपरि घुम्ने ठूलाठूला पिण्डलाई ग्रह भनिन्छ भने सानासाना पिण्डलाई के भनिन्छ ?
–उपग्रह
४. सौर्य मण्डलका सदस्यहरु कतिवटा रहेका छन् ?
– ८ वटा
५. सौर्य मण्डलमा पुड्का ग्रहहरुको सङ्ख्या कति रहेको छ ?
–५ वटा
६. सौर्य मण्डलमा १६६ वटा ज्ञात उपग्रहहरु छन् भने धुम्रकेतुहरुको सङ्ख्या कति रहेको छ ?
–३२०० भन्दा बढी
७. यमलाई ग्रहको मान्यताबाट कहिले हटाईयो ?
–सन् २००६ अगष्ट
८. यमलाई अहिले सौर्य मण्डलको कस्तो सदस्यमा राखिएको छ ?
–पुड्का ग्रहको समुहमा
९.सुर्यको उत्पत्ति कहिले भएको मानिन्छ ?
–४ अर्ब ६० करोड वर्ष अगाडि
१०. पृथ्वीबाट सबैभन्दा नजिकको तारा कुन हो ?
–सुर्य
११. सुर्यको वजन सौर्य परिवारका सबै पिण्डहरुको कुल योग भन्दा कतिले बढी छ ?
–७४० गुणा
१२. सुर्यको बाह्य तहको तापक्रम कति रहेको छ ?
–दश हजार फरेनहाईट
१३. सुर्यको केन्द्रको तापक्रम कति रहेको छ ?
– तीन करोड पचासलाख फरेनहाईट
१४. सुर्यको प्रकास पृथ्वीसम्म आईपुग्न कति समय लाग्छ ?
–८ मिनेट २० सेकेण्ड
१५. सुर्यमा सबैभन्दा बढी कुन तत्व छ ?
– हाईट्रोजन ग्यास(७४.४)
१६.सौर्य वतासको बेग प्रतिसेकेण्डमा कति हुन्छ ?
–करिब ५०० किमि प्रतिसेकेण्ड
१७. सुर्यको सबैभन्दा नजिकको ग्रह र सबै भन्दा सानो ग्रह कुन हो ?
–बुध
१८. बुधग्रहलाई परिक्रमा गर्ने प्रथम यान कुन हो ?
–मेसेन्जर
१९. बुध ग्रहमा एउटा ठूलो खाल्टो छ न्यो खाल्टोको नाम के हो ?
–क्यालोरिस बासिन
२०. बायुमण्डल र उपग्रह दुबै नभएको ग्रह कुन हो ?
–बुध ग्रह
२१. सुर्यबाट दोस्रो नजिकको ग्रह कुन हो ?
–शुक्र
२२.शुक्र ग्रहका बारेमा केही रोचक प्रसंग
–सौर्यमण्डलको तातो र चम्किलो ग्रह
–Morning Star and Evening Star
–Bringer of light Bringer Dauh
–Earth sister plant Twin plant
–पहिले एक रहस्यमय ग्रहको नामले समेत चिनिन्थ्यो ।
–पृथ्वीबाट अनुसन्धान गरिएको पहिलो ग्रह
२३. सन् १९६२ मा शुक्रग्रहको सफल यात्रागर्ने अन्तरिक्ष यान कुन हो ?
–मेरिनर २
२४. पृथ्वी सौर्यमण्डलको कतिऔ ठूलो ग्रह हो ?
–पाँचौ
२५.पृथ्वीको उत्पत्ति कहिले भएको मानिन्छ ?
–चार अर्ब ५६ करोड वर्ष अगाडि
२६.प्राणीको विकास भएको एकमात्र ग्रह कुन हो ?
–पृथ्वी
२७.पृथ्वी सम्बन्धि रोचक जानकारीहरु
–निलो ग्रह
–७०.४ प्रतिशत पानीले ओगटेको
–मेटल स्टार पनि भनिन्छ
–एकमात्र उपग्रह चन्द्रमा
–Would mother earth
२८. बायुमण्डलमा सबैभन्दा बढी कुन ग्यास रहेको छ
–नाईट्रोजन(७८.८)
२९.पृथ्वीको वायुमण्डलीय संरचना अनुसार जलबाष्प कति प्रतिशत रहेको छ ?
–एक प्रतिशत
३०. फाबोस र डिबोस् कुन ग्रहका उपग्रहरु हुन् ?
– मंगल ग्रह
३१. मंगल ग्रहका दुई उपग्रह फाबोस् र डिबोस् कसले पत्तालगाएका हुन् ?
– अमेरिकी खगोल विद् असाफ हान(१८७७)
0 Comments