रातो किताब
सागरको तरंगहरूले जोडेर । हिफाजत गरेर लुकाएर । हुर्काउदै छु म मेरो सपनालाई । आँचलमा छोपेर, छिपाएर । सानै छ ऊ अहिले । टुट्न सक्छ , फुट्न सक्छ । कमसल र कोमल छ । दुश्मनले लुट्न सक्छ । ज्वालामुखी हो ऊ झिल्को छ अहिले । मेघ उठ्नु अघिको मिल्को छ अहिले । जसरी हुर्काएकी थिईन् , मेरी आमाले मलाई, छोपेर पछ्यौरीले । त्यसरी नै हुर्काएँदै छु, सपनाको त्यो विज अहिले । आज ऊ सानो छ भर्दै छु रंगहरु । पढाउँदै छु एउटा पुराण । भोली ठुलो हुने छ । ऊ आफैमा ईन्द्रेही हुने छ , भर्नुपर्दैन रंगहरु । घोकाउनु पर्दैन सुगालाई झै ‘गोपी कृष्ण कऊ’ ऊ त आफैमा कृष्ण हुने छ । रच्ने छ कुरुक्षेत्र । खैचिएर तान्ने छ सातै समुद्रलाई । असत्य माथी सत्यको विषय । न्याय र समानताले भरीएको । एउटा स्वर्णीम समाज । हो, त्यही हो, मैले हुकाईरहेको मेरो सपना ।
होमपेज
समाचार
राजनीतिक लेखहरु
आर्थिक गतिविधिहरु
सामाजिक गतिविधिहरु
स्वास्थ्य सम्बन्धि जानकारी
साहित्य
प्रेरणात्मक प्रसंग
सोसल मिडियाबाट
लोकसेवा
विज्ञान प्रविधि
होमपेज
समाचार
राजनीतिक लेखहरु
आर्थिक गतिविधिहरु
सामाजिक गतिविधिहरु
स्वास्थ्य सम्बन्धि जानकारी
साहित्य
प्रेरणात्मक प्रसंग
सोसल मिडियाबाट
लोकसेवा
विज्ञान प्रविधि
Showing posts with the label
स्वास्थ्य
Show all
स्वास्थ्य
मुटुरोग समस्या र समाधान
ratokitab
April 01, 2024
के हो मुटुरोग ? मुटु मानब जीवनको संवेदनशिल अंग हो । मुटु बीना हामी मानव शरीर…
Read more
Load More
That is All
चर्चित
नेपालका केही प्रतिनिधिगत प्रगतिशिल साहित्यकारहरु
April 06, 2024
गहना र फेसनले विगारेका महिला
June 23, 2021
ई लाईबेरी
March 29, 2024
के पुरुषलाई अन्माएर भित्र्याउन मिल्दैन ?
May 06, 2021
सामाजिक संजालको दुरुप्रयोग र सुरक्षा चुनौति
March 29, 2024
नेपाली विशेषताको समाजवादी व्यवस्था
April 02, 2024
एउटा आँशुको कथा
रायो साग खानाका फाईदाहरु
Social Plugin
Social Plugin