३२. सौर्य मण्डलको तेस्रो ठूलो ग्रह कुन हो ?
अरुण
३३. अरुण ग्रहको रंग कस्तो छ ?
हरियो
३४. कुन भुभागमा बढी मात्रामा उत्कापात हुने गर्दछ ?
धु्रर्वमा
३५.उल्का वर्षा भन्नाले के बुझिन्छ ?
पृथ्वीको उत्तरी र दक्षिणी धु्रर्विय क्षेत्रमा ठूलो संङ्यामा झर्ने उल्काहरुलाई उल्का वर्षा भनिन्छ ।
३६. पुच्छ्रेतारालाई क्तबच ध्ष्तज ज्बष्च भन्ने व्यक्ति को हुन् ?
एरिस्टोटल
३७.आकाशमा लामो पुच्छर छोड्दै विलाएर जाने चम्किला पुच्छर भएका तारालाई के भनिन्छ ?
पुच्छ्रेतारा
३८. ग्यास जाईन्टभित्र पर्ने ग्रहहरु कुनकुन हुन ?
युरानस र नेप्चुन
३९. युरानस र चेप्तुनलाई किन ग्यास जाईन्ट भनिन्छ ?
हिउँको मात्रा बढी हुने भएकाले ।
४०. सुर्यको प्रकाश पृथ्वीसम्म आईपुग्न कति समय लाग्दछ ?
८ मिनेट २० सेकेण्ड
४१. सुर्य ग्रहण लाग्दा सुर्यको पश्चिम भाग पहिला ढाक्छ भने चन्द्र ग्रहण लाग्दा कुन भाग पहिला ठाक्छ ?
पुर्वि भाग
४२. सुर्यलाई आफ्नो अक्षमा परिक्रमा गर्न कदि दिन लाग्छ ?
५२ दिन ५ घण्टा
४३.वर्षमा कुन कुन दिन सुर्य ठिक पूर्वबाट उदाउँछ ?
२१ मार्च र २३ सेप्टेम्बर
४४. शुक्र ग्रहलाई वर्षभन्दा वर्ष भन्दा दिन लामो भएको ग्रह किन भनिन्छ ?
शुक्रग्रहले अफ्नो अक्षमा घुम्न लाग्ने समय २४३ दिन र सुर्यलाई परिक्रमा गर्न लाग्ने समय २२५ दिन भएकाले ।
४५. सबै भन्दा छोटो समयको दिन भएको ग्रह कुन हो ?
बहस्पति
४६. सन् १९६९ जुलाई २१ मा निल आमस्ट्रमले अन्तरिक्षमा पाईला टेकेको थिए भने उनी सँगै ओर्लिएको अर्को व्यक्ति को थिए ?
एज एल्ड्रीन
४७. बृहस्पति ग्रहमा उपग्रह छ भनी कसले पत्ता लगाएका हुन् ?
ग्यालिलियो ग्यालिलि
४८. बरुण ग्रह कसले पत्ता लगाएका हुन् ?
जेहान गाले सन् १८४६
४९. पृथ्वीबाट सबैभन्दा नजिकको ग्रह कुन हो ?
शुक्र
५०. एम ग्रहलाई कहिले ग्रहको सुचिबाट हटाईएको हो ?
सन् २००६ अगष्ट
५१. यम ग्रहलाई ग्रहहरुको सुचीबाट कसले हटाएको हो ?
सन् २००६ अगष्ट २३ र २४ मा चेक रिपब्लीकको राजधानी प्रागमा सम्पन्न अन्तराष्ट्रिय खगोल विज्ञान संघको २६ औ महाँसभाले ।
५२. धुम केतुहरुको खोजी गर्ने बैज्ञानिक को हुन् ?
एडमण्ड हेली
५३. पृथ्वीको धुर्विय व्यास भन्दा भुमध्य रेखिय व्यास कति छ ?
४२ कि.मी
५४. ब्रम्हाण्ड भन्नाले के बुझिन्छ ?
अन्तरिक्षमा रहेका सम्पुर्ण तारा, ग्रह उपग्रह तथा नक्षेत्रहरुको समुह ।
५५. ब्रम्हाण्ड सम्बन्धि अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
कस्मोलोजी
५६. व्याकहोल भनेको के हो ?
ब्रम्हाण्डको अपार गुरुत्वाकर्षण शक्ति भएको आश्चर्यजनक व्वाल हो ।
५७. व्याकहोलको उत्पत्ति कसरी भयो ?
अति विशाल ताराहरु खुम्चदै गएर अत्यन्त घनत्वयुक्त पिण्डमा परिणत हुँदा ठुलो गुरुत्वाकर्षण शक्ति उत्पन्न हुन्छ जसका कारण प्रकाश समेत बाहिर जान पाउँदैन ।
५८. क्यालोरिस बोसिन भनेको के हो ?
बुध ग्रहमा रहेको ठूलो खाल्टो ।
५९. सबैभन्दा चम्किलो तारा कुन हो ?
Dog star or sirus
६०. सुर्यबाट क्रमस टाढा रहेका ग्रहहरु
बुध, शुक्र, पृथ्वी, मंगल, बृहस्पति, शनी, अरुण, बरुण
६१. ग्रहहरु ठूलो देखि सानो क्रम मिलाउँदा
बृहस्पति, शनी, अरुण, बरुण, पृथ्वी, शुक्र, मंगल, बुध
६२. उल्का कति प्रकारका हुन्छन् ?
तीन प्रकारका ढुङ्गे, फलामे र मिश्रित
६४. उल्का पिण्डलाई करु के नामले चिनिन्छ ?
सुटिङ्ग वा फलिङ्ग स्टार
६५. शुक्रग्रहको परिक्रमा गति कति रहेको छ ?
३५ कि.मि प्रतिसेकेण्ड
६६. पृथ्वीको कति प्रतिप्रतिशत भाग पानीले ढाकेको छ ?
७१ प्रतिशत पानी २९ प्रतिशत जमिन
६७. एक राशीबाट अर्को राशीमा पुग्न कति समय लाग्छ ।
१ महिना
६८. दिन र रात बराबर हुने दिनलाई के भनिन्छ ?
सम्पात
६९. दिन र रात कहिले बराबर हुन्छ ?
२१ मार्च र २३ सेप्टेम्बर
७०. मंगल ग्रहका कति वटा उपग्रह छन् ?
२ वटा फोबोस र डिमोस
७१. मंगल ग्रहको रंग किन रातो भएको हो ?
लिमोनाईट अर्थात् आईरन अक्साईड नामक मिनरलका कारण
७२. शनी ग्रहको रंग कस्तो छ ?
पहेलो
0 Comments