७३. अरुण ग्रहले सुर्यलाई परिक्रमा गर्ने गति कति छ ?
६.४ कि.मि प्रतिसेकेण्ड
७४. अरुण ग्रह दुरीका हिसाबले सुर्यबाट कतिऔ स्थानमा पर्छ ।
सातौ
७५. बरुण ग्रहले सुर्यलाई परिक्रमा गर्ने गति कति छ ?
५.६ कि.मि प्रतिसेकेण्ड
७६. बरुण ग्रहले आफ्नो अक्षमा घुम्न कति समय लगाउँछ ?
१६ घण्टा
७७. अन्तरिक्षमा प्रक्षेपण गरिएको पहिलो मानव निर्मित उपग्रह(यान) कुन हो ?
स्पुतनिक १
७८. अन्तरिक्षमा प्रक्षेपण गरिएको पहिलो मानवनिर्मित उपग्रह(यान) कसले प्रक्षेपण गरेको हो ?
सोभियत संघ
७९. स्पुतनिक १ सोभियत संघले कहिले अन्तरिक्षमा प्रक्षेपण गरेको हो ?
अक्टोबर ४ सन् १९५७
८०. जनावर सहित पहिलो पटक अन्तरिक्षमा प्रक्षेपण गरिएको यान कुन हो ।
स्पुतनिक २
८१. पहिले जनावर सहित पठाएको यान स्पुतनिक २ मा कुन जनावर पठाईएको थियो ?
कुकुर
८२. पहिलो जनावर सहित अन्तरिक्षमा पठाईएको यान स्पुतनिक २ मा पठाईएको कुकुरको नाम के थियो ?
लाईका
८३. पहिले जनावर सहित पठाईएको यान स्पुतनिक २ कहिले अन्तरिक्षमा पठाईएको थियो
२ नोबेम्बर १९५७
८४. धेरै ठुलो वा चहकिलो उल्कापातलाई के भनिन्छ ?
फायर बल
८४. पृथ्वीमा आई नपुग्दै बीचैमा नष्ट हुने उल्कालाई के भनिन्छ ?
उल्कापात
८५. पृथ्वीसम्म आईपुग्ने उल्कालाई के भनिन्छ ?
उल्का पिण्ड
८६. अन्तरिक्षबाट हेर्दा पृथ्वी कस्तो देखिन्छ ?
निलो अथवा हरियो
८७. बुध ग्रहका कति उपग्रह छन् ?
उपग्रहनै छैन
८८. बुध ग्रहको परिक्रमण गति कति छ ?
४८ कि.मि प्रतिसेकेण्ड
८९. पृथ्वीबाट दोस्रो नजिकको ग्रह कुन हो ?
शुक्र
९०. २१ मार्चलाई बसन्त सम्पात भनिन्छ भने २३ सेप्टेम्बरलाई के भनिन्छ ?
सरद सम्पात
९१. कुनकुन दिन सुर्यको सम्पात शुन्य डिग्री हुन्छ ?
२१ मार्च र २३ सेप्टेम्बर
९२. २१ मार्च र २३ सेप्टेम्बरमा सुर्यको सम्पात शुन्य डिग्री किन हुन्छ ?
सुर्य भुमध्य रेखामा लम्बरुपले पर्ने हुँदा
९३. मंगल ग्रहले सुर्यलाई परिक्रमा गर्ने गति कति छ ?
२४ कि.मी प्रतिसेकेण्ड
९४.रोमन युद्ध देवता मार्सको नाममा नामाकरण गरिएको ग्रह कुन हो ?
मंगल
९५. सुर्यबाट पाँचौ दुरीमा रहेको ग्रह कुन हो ?
बृहस्पति
९६. सबैभन्दा बढी उपग्रह भएको ग्रह कुन हो ?
बृहस्पति
९७. सौर्य मण्डलको तेस्रो ठुलो उपग्रह कुन हो ?
अरुण
९८. अरुण ग्रहको रंग कस्तो रहेको छ ?
हरियो
९९. कुन भुभागमा बढी मात्रामा उल्कापात हुने गर्दछ ?
धु्रर्वमा
१००.उल्का वर्षा भन्नाले के बुझिन्छ ?
पृथ्वीको उत्तरी र दक्षिणी धुर्विय क्षेत्रमा ठूलो संङ्ख्यामा झर्ने उल्कापातलाई उल्का वर्षा भनिन्छ ।
0 Comments