सागरको तरंगहरूले जोडेर । हिफाजत गरेर लुकाएर । हुर्काउदै छु म मेरो सपनालाई । आँचलमा छोपेर, छिपाएर । सानै छ ऊ अहिले । टुट्न सक्छ , फुट्न सक्छ । कमसल र कोमल छ । दुश्मनले लुट्न सक्छ । ज्वालामुखी हो ऊ झिल्को छ अहिले । मेघ उठ्नु अघिको मिल्को छ अहिले । जसरी हुर्काएकी थिईन् , मेरी आमाले मलाई, छोपेर पछ्यौरीले । त्यसरी नै हुर्काएँदै छु, सपनाको त्यो विज अहिले । आज ऊ सानो छ भर्दै छु रंगहरु । पढाउँदै छु एउटा पुराण । भोली ठुलो हुने छ । ऊ आफैमा ईन्द्रेही हुने छ , भर्नुपर्दैन रंगहरु । घोकाउनु पर्दैन सुगालाई झै ‘गोपी कृष्ण कऊ’ ऊ त आफैमा कृष्ण हुने छ । रच्ने छ कुरुक्षेत्र । खैचिएर तान्ने छ सातै समुद्रलाई । असत्य माथी सत्यको विषय । न्याय र समानताले भरीएको । एउटा स्वर्णीम समाज । हो, त्यही हो, मैले हुकाईरहेको मेरो सपना ।

नेपालका केही प्रतिनिधिगत प्रगतिशिल साहित्यकारहरु

१. रमेश विकल

नयाँसडकको गीत (वि. सं. २०१९), बिरानो देशमा, एउटा बूढो भ्वाइलिन आशावरीको धूनमा (वि. सं. २०२५), आज फेरि तन्ना फेरिन्छ (वि. सं. २०२४), शव सालिक र सहस्र बुद्ध, उर्मिला भाउजू (वि. सं. २०३५), उपन्यासहरूमा सुनौली (वि. सं. २०३१), अविरल बग्दछ इन्द्रावती (वि. सं. २०३९), लगायृत अन्य  धेरै ।

भुपी सेरचन

परिवर्तन (नाटक, २०१० साल)

नयाँ झ्याउरे (कविता,२०१० साल)

निर्झर (कविता, २०१५ साल)

घुम्ने मेचमाथि अन्धो मान्छे (कविता, २०२५ साल)  अल्झेछ क्यारे पछ्यौरी (गीत)

मोहन बैद्य किरण

 लाहुरेको रहर (खण्डकाव्य ः २०३७)

मार्क्सवादी कला दृष्टि र समीक्षा (समालोचना ः २०५४)

सङ्घर्षको दर्शन (दर्शन विषयक समालोचना ः २०६०)

लगायत अन्य धेरै 

हृदय चन्द्र सिंह प्रदान

वास्नी मान्छे (२०११)

एक चिहान (२०१७)

समालोचना

साहित्य एक दृष्टिकोण (२००४) लगायत अन्य धेरै

मोदनाथ प्रश्रित

आमाका आँसु (वि. सं. २०१९, कविता सङ्ग्रह)

बुबा खै? (वि. सं. २०२०, खण्डकाव्य)

मानव (वि. सं. २०२३, मदन पुरस्कार प्राप्त महाकाव्य) लगायत अन्य धेरै

विश्वभक्त दुलाल आहुती तपस्वीका गीतहरू (कवितासङ्ग्रह, २०४९), नयाँ घर

(उपन्यास, २०५०), स्खलन (उपन्यास, २०५९), हिन्दू समाजमा दलित जातीय

मुक्तिको प्रश्न (२०६०) र धुवाँ, आगो र मानिस (अनुवाद उपन्यास, २०६१) प्रकाशित लगायत धेरै

७.कृष्णसेन ईच्छुक

शोकाञ्जलि २०४८

इतिहासको यस घडीमा २०५६

बन्दी र चन्द्रागिरी २०५८

पर्खालभित्रका बन्द आवाजहरु (प्रकाशनमा नआएको)

खगेन्द्र संगौला फूलमाया (उपन्यास)

नलेखिएको इतिहास (उपन्यास, २०३४)

आमाको छटपटी (उपन्यास, २०३४)

सेतेको संसार (उपन्यास, २०४०)

लगायत धेरै 

९ गोपाल प्रसाद रिमाल

 मसान (नाटक, वि.सं. २००३)

यो प्रेम (नाटक,लेखन २००२, प्रकाशन वि.सं. २०१५)

आमाको सपना (कविता सङ्ग्रह २०१९)

“मसान“ (नाटक)

१० निनु चापागाई

आफ्नै व्यथा, (२०५६) नाटक

सर्वजित विश्वकर्माको जीवनी (२०६३)

इतिहासको एक पैका, (२०६६) उपन्यास

चीनको कोसेली, (२०६६) यात्रा संस्मरण

११. पारीजात

साल्गीको बलात्कृत आँसु’

भित्रका कथाहरू 

 सइसको चिठ्ठी 

सम्बन्ध 

एउटा गाउँमा 

नैकापे सर्किनी 

प्रतिकूलता 

कलिलो अतीत

 यसरी एउटा नाउँ काटिन्छ 

साल्गीको बलात्कृत आँसु 

कुनै गुलाफ ओभानो छैन यहाँ 

पैसाको रङ 

वर्षाऋतुका

१४ ताराकान्त पाण्डेय

भुमिका र मुल्याङ्कल(२०५३), 

प्रगतिवाद र कविता(२०५६), 

देवकोटाको व्याङ्ग्य व्यक्तित्व(२०५८) आदि रहेका छन् ।

यसै गरी नेपालको प्रगतिशिल साहित्यमा ईश्वरचन्द्र, ज्ञवाली, हरिहर खनाल डा. जितेन्द्र देव गिरी, डा. अमर गिरी, प्रदिप ज्ञवाली, दिल शाहानी, घनश्याम ढकाल ,घनश्याम पौडेल, ऋषिराज वराल, राम प्रसाद ज्ञावाली, श्याम प्रसाद शर्मा, मित्रलाल पंगेनी, प्रदिप नेपाल, प्रदिप ज्ञावाली, प्रा.डा जगदिश चन्द्र भण्डारी, लगायत साहित्यकारहरुको उल्लेखनिय योगदान गरहेको छ ।









Post a Comment

0 Comments